नियम १५
सर्वेक्षण प्रतिवेदन पेश गर्नुपर्ने
नियम १४ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले सर्वेक्षणको काम
सम्पन्न गरेको मितिले तीस दिनभित्र आफूले गरेको सर्वेक्षणको तीनप्रति प्रतिवेदन जिल्ला जलस्रोत
समिति समक्ष पेश गर्नु पर्नेछ ।